मन हँसाउने चुट्किला पढ्नुस्

प्रकाशित मिति: २२ भाद्र २०७६, आईतवार ०४:३६

डाक्टर : ‘तपाईँ स्वस्थ रहन दैनिक बिभिन्न खेल खेल्ने गर्नुस् ।’

सीमा : ‘म दैनिक खेलिरहेको छु तर कुनै फाइदा भएन ।’

डाक्टर : ‘कति समय खेल्ने गर्नु भएको छ ?’

सीमा : ‘जब सम्म मोबाइलको ब्याट्री सकिंदैन, तब सम्म डा, साव !’
💐

शिक्षक : ‘कस्ले भन्न सक्छ ? २०४६ सालमा के भयो ?’

राजन : ‘बहुदल आएको थियो सर ।’

शिक्षक : ‘स्याबास् ! अनि २०५० सालमा के भयो भन त ?’

राजन : ‘बहुदल ४ बर्षको भयो सर !’
💐

आमा : ‘छोरा, यो १५ सय रुपैयाँ लैजाउ ।’

छोरा : ‘किन यति धेरै पैसा दिनु भएको ?’

आमा : ‘तिमीले फेसबुक चलाउन थालेदेखि पाले राख्नु परेको छैन त्यसैले !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com