सरल ब्यापार : अरुले गरिदिए आफुलाई फाइदा !

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार ०३:१७

७ बर्षको बच्चा एउटा किताव पढ्दै थियो । कितावमा लेखिएको थियो – ‘बच्चाको पालन पोषण ठिकसँग कसरी गर्ने..
आमा : ‘ के पढेर के बुज्छौ र यो किताव पढेको हँ ?’

छोरा : ‘मेरो पालन पोषण ठिक,सँग भएको छ कि छैन भनेर  बिचार गर्दैछु मम्मी !’
💐
बाबु : ‘छोरा, यो फेसबुक चलाउँन छोड्, यसले खान दिदैन ।’

छोरा : ‘किन छोड्नु बाबा ? खाना नदिए पनि खाना पकाउँने मान्छे यसैले दिन्छ  !’
💐
दिनेश : (बाबाजीसँग) ‘बाबा, मलई आशिर्वाद दिनुस्, मैले काम गर्नु नपरोस । अरुले गर्दा मलाई फाइदा होस् !’

बाबाजी : ‘सजिलो छ, सुलभ सौचालय खोल !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com