हुनेखानेलाई समेत प्लेट थाप्न वाध्य पार्ने मान्छे !

प्रकाशित मिति: १ आश्विन २०७६, बुधबार ०३:०१

 

देब : (साथी लोकसंग) मलाइ अचम्म लाग्छ यार ! यो अण्डाबाट चल्ला कसरी बाहिर निस्कन्छ ?’

लोक : मलाई त महा अचम्म लाग्छ ! अण्डामा चल्ला नै कसरी पस्यो !’

==================================================

सुरेश : ‘रमेश, तिम्री श्रीमतीआफ्नै कुकसंग हिंदिछिन्, मलाई धेरै दु:ख लाग्यो यार !’

रमेश : ‘दु:ख त मलाई पनि लागेको छ नि, त्यति मिठो खाना खुवाउने मान्छे समेत हिड्यो !’

===============================================

प्रेमी : ‘मलाई कजोर नसम्झ, मेरो बुबाको अगाडी हुने खानेहरु पनि प्लेट थापेर उभिन्छन् ।’

प्रेमिका : ‘ के गर्नु हुन्छ र बुबा ?’

प्रेमी : ‘मेरो बुबा बाटोमा पानीपुरी बेच्नुहुन्छ !’

 

फोटो सभार : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com