बाघ हैनौ झम्टिने, चितुवा हैनौ चिथर्ने,फकाउने, फुल्याउने, डोलीमा चढाई लैजाने !

प्रकाशित मिति: २ आश्विन २०७६, बिहीबार ०४:५४

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क
शुल्क ल्याब टेस्ट,औषधिहरुबाट दोब्र्याईने ।

‘अराजक तत्वलाई प्रतिवाद गर्नुस् !’ – प्रचण्ड
‘प्रतिवाद’ भनेको ‘प्रबेश निषेध’ बुझेछन् ! हँसाउछन् बाेराेहरुले !

सर्वोच्चले खोल्यो दशकअघिको चर्चित नक्कली भ्याट बिलको फाइल राजनीति
फाईल खोल्दा झन्डै न्यायाधीश घायल !

समाजवादी पार्टीले ‘कालो दिन’ पनि नमनाउने, दिपावली पनि नगर्ने !
किनकि दिपावली गर्न प्रधानमन्त्री छैन, कालो दिन मनाउन मन्त्री पड्काईएकै छ ।

नेकपामा मधेस मतभेदः केपी–प्रभु एकातिर, माधव–मातृका एकातिर
अनि पार्टी र कार्यकर्तातिर चाहीं काे रहेछ नि !

रघुवीर महासेठ र प्रभु साहलाई पार्टीबाट निकाल्न नेकपाका १६ केन्द्रीय सदस्यको माग
‘कारबाहीको माग गर्नेहरु नेकपाका होइनन्, माकपाका नेता हुन् !’ –  महासेठ-यादव

‘लोकतन्त्रमाथि खतरा आयो भने सरकार ‘बघिनी शैली’मा उत्रन्छ ।’ प्रधानमन्त्री
बाघ हैनौ झम्टिने, चितुवा हैनौ चिथर्ने, तिमिले सके जनतालाई, फकाउने, फुल्याउने, डोलीमा चढाई लैजाने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com