होस्टलमा ढुङ्गा किन हानियो ?

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार ०२:५५

विरामी : डाक्टर सा’ब, मेरो पेट धेरै दुख्छ किन ?

डाक्टर :  घर बाहिर खाना खाएको कारण यस्तो भ एको हो, अलि विचार गर्नुस् ।

विरामी : त्यसोभए अबदेखि प्याक गरेर घरमै ल्याएर खाने गर्छु !

👌

पत्नी : ‘पाहुना आउदै छन, कुनै ताजा चिज खुवाउन पर्दैन ?’

पति : ‘अवश्य पर्छ !’

पत्नी : ‘तव के खुवाउँ त भन्नु न ?’

पति : ‘बरण्डाको ढोका खोलेर फ्रेस हावा खुवाउ !’

👌

होष्टलका दुई जना छात्र राती पढिरहेको समयमा…

पहिलो छात्र : ‘कति बज्यो यार ऐले ?’

दोश्रो : (घडी छैन, एकछिन है) ‘एउटा ढुङ्गो टिपेर नजिकैको गर्लस होष्टेलमा हान्छ ।’

होष्टलकी केटी : ‘ऐ कुकुर ! रातको २ बजिसक्यो, सुत्नु पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com