सुन्दर र मुर्खको मेल कसरी भयो ?

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार ०४:४८

सानी छोरी : ‘आमा, तपाईँले जादु सिक्नु भएको छ र ?’

आमा : ‘कहाँ जादु सिक्नु, छैन ।’

छोरी : ‘हिजो छिमेकी अंटीहरुले भनेको तपाईँले बुबालाई औंलामा नचाउनु हुन्छ रे त !’

बाबु : ( छोरासँग ) नालायक, आफ्नी आमासँग ठुलो स्वरले कुरा गर्छस !

छोरा : मलाई थाहा छ ड्याड्, तपाईँलाई जलन भ इरहेको छ । किनकी तपाईँ यसो गर्न सक्नु हुन्न !

 

श्रीमान : ‘प्रकृतिले यति सुन्दर बनाएर पनि किन यति मुर्ख बनाएको होला ?’

श्रीमति : ‘तपाईँको र मेरो विवाह हुनु पर्ने भएर नि !’

कसरी : ‘म सुन्दर थिएँ तपाईँ आकर्षित हुनु भयो, म मुर्ख भएरै तपाईँसँग आएँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com