बादल कालो हुनुको नयाँ कारण पत्ता लाग्यो !

प्रकाशित मिति: ८ आश्विन २०७६, बुधबार ०९:५२

गणितको कक्षा चलिरहेको बेला…

विद्यार्थी : सर, अंग्रेजि सरले अंग्रेजिमा, नेपालीले नेपालीमै गाली गर्नु हुन्छ तर गणित गाली हुँदैन ?

शिक्षक : चुप ! चुपचाप चार आना, हल्ला गरे बाह्र आना !

👍
सुजन : ‘मिलन, मेरो शरीरमा आइरनको मात्रा सुन्य भएछ यार !’

मिलन : ‘कसरी थाहा पाइस तैले ?’

सुजन : ‘चुम्बक टाँस्न खोजेको टाँसिदै टाँसिदैन !’

👍

रोहन : ( सुजनसँग ) ‘तिमीलाई थाहा छ बादल किन कालो हुन्छ ?’

सुजन : ‘यति पनि किन थाहा नहुनु, थाहा छ ।’

रोहन : ‘ल भन त !’

सुजन : ‘दिनभर घाममा हिंड्ने भएकोले नि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com