Msir1: ‘Hey भग1, यो K गर्यौ ?’

प्रकाशित मिति: १५ आश्विन २०७६, बुधबार १२:३६

 

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता
सम्झौता भएपनि अस्ट्रेलिया जाने सबै विध्यार्थीलाई पाइलटको जागिर दिन नसकिने

दुबईमा सवारी दुर्घटना, ६ जना नेपालीको मृत्यु
खाडीमा कामदारको मृत्‍यु सोचेर दुबै देशको सरकारले यसलाई सामान्य रुपमा लिएको

डाक्टरहरुले भने – अस्पतालमा हुलहुज्जत गर्नेलाई कारबाही होस्
उनीहरुले यो पनि भने – दशैको बेला बिरामी परेका सबैले आफ्नो दशै खर्च हाम्रो महँगो अस्पतालमा तिर्नुपरोस

सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन
यौनको कुरालाई खुला दिमागले कसरी सोच्ने ? १००% नेपालीलाई थाहै छैन

खुला दिसामुक्त देश घोषणामा प्रधानमन्त्रीले सम्झिए जेलको चर्पी
यसबारे हामीले भन्दा अगाडि नै कान्तिपुरले लेख्यो – खुलामै शौच, हचुवामा घोषणा

मासुको मूल्य वृद्धि
ए कुनै चाडपर्व आउन लाग्यो कि के हो ?

दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड
कान्तिपुरका प्रतिनिधिले भने – यो समाचारकोलागि हामीले बर्सौँदेखी एउटै लेख छापीरहेका छौं

‘ममाथी ठूलो षडयन्त्र भयो ।’ – सफामुख महरा
‘ठूलो षड्यन्त्र हैन, ठूलो यन्त्र भएजस्तो छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com