चलेको गोली, बगेको खोली र फुत्केको बोली : अब उप्रान्त फर्किने संकेत !

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहीबार ०८:५२

 

‘म पदमै हुँदा नेकपाले सभामुखको उमेद्वारी दिन मिल्दैन’
कानूनले के भन्छ, मलाई सभामुख बन्ने मन छ !

‘पिंडितको’ निवेदन संगै छानवीनबाट जोगिए महरा !
रात गए अग्राख पलाए, कन्भिन्स गरे कुरा मिलाए !

५९ शहरमा एकैसाथ सुरु भयो, नेपाल टेलिकमको फोर जी सेवा
डाटा चलाए मिल्छ तिब्रगति , फेसबुकमात्र हेरे  हुन्छ मानसिक दुर्गति !

अन्तराष्ट्रिय समुदायलाई नेपालको आग्रह : हाम्रो क्षमतालाई विश्वास गर
कुरामात्र सुन धेर, ढिलासुस्ती भ्रष्टाचार सामान्य हो, हेर्दै नहेर !

महरामाथि यौनहिंसाको आरोप लगाउने महिलाले बयान फेरिन्
चलेको गोली, बगेको खोली र फुत्केको बोली फर्किंदैन’- यो सत्य विचार माथिको प्रहार  !

तस्वीर सभार: सेतोपाटी डट कम

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com