३ बर्षभित्र नेपाल हेप्न नमिल्ने हुन्छ – प्रवक्ता

प्रकाशित मिति: १७ आश्विन २०७६, शुक्रबार १०:१५

 

फट्याङ्ग्राहरु उफ्रंदैमा ब्यबस्था परिवर्तन हुँदैन ।’ -: २०ष्णु पौडेल
‘फट्याङ्ग्राहरु सलहमा परिणत हुने सम्भावना ।’ -वैज्ञानिकहरू

‘नेपाल तिन बर्षभित्र विकाशशील जनताको मुलुकको सूचीमा ।’ -मन्त्री बाँस्कोटा
विकासशिल हैन, विवेकशिल पार्टीको देश हुने सम्भावना !

‘कुपोषण अन्त्यका लागि चेतना अभिवृद्धि गरौँ ।’ – मुख्यमन्त्री राउत २ नम्बर प्रदेश
पोषणयुक्त चिजको वीज छर्नु पर्यो हजुर, चेतनालेमात्र चिजको विकास हुँदैन ।

सुरक्षा निकायको ‘आँखा छलेर’ रक्सी बनाउन खोज्दा ५ जनाको मृत्यु
आँखा छलेर कि चिम्लिएर हो ! पुष्टी हुन बाँकी  ।

प्रधानमन्त्री भन्छन् – ‘चीनियाँसंग माग्ने सुची छैन, सी विचारधारा नेपालमा अनुपयुक्त ।’
रुचीका लागी सुची किन चाहियो, योजना पेश गरे पुगि हाल्छ नि !

महरा प्रकरणबारे मन्त्री बास्कोटाले भने- ‘व्यक्तिले गरेको गल्तीको भागिदार स्वयं व्यक्ति नै हुन्छ ।’
मान्त्रीजीलाई जनताको सुझाव – ‘हिलोमा खुट्टा चोपल्ने व्यक्ति हुन्छ, फोहरको छिट्काले पार्टीलाई धुन्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com