चिनले नेपाललाई डल्लाले हिर्काउन थाल्यो !

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार १३:०२

एक हजार आईटी ल्याबमध्ये ९७ वटा आफ्नै जिल्लामा
उखान नै काफि छन् : ‘ आफ्ना हातजगन्नाथ  !’ जसको शक्ति उसैको भक्ति !’मह काढ्नेले हात चाट्छ’

आलम पक्राउ कांग्रेस विरुद्धको षडयन्त्र हो : देउवा
अरु फँस्दा हाँस्दै रमाउनु आफुलाई परे खुट्टा कमाउँनु  सुहाएन  ! – नेकपा

मधेश आन्दोलनका घाईतेको प्रश्न : नेताज्यू, बाचा गरेको ५०  लाख खोई ?
हौस्याएको कुरा पनि बुझ्दैनौ, क्या रुपये गाछ (पेड) के पत्ते है !

अरुको सुविधा खारेज हुँदा प्रदेश १ का स्थानीय जनप्रत निधि कसरी बँचे ?
शक्तिशाली प्रधानमन्त्रीको घर, लाग्यो  कि  पावर !

भारतले रोकेपछि नेपालमा चिनबाट भित्रिन थाल्यो प्याज
ठुला देशको तानातान्, प्याजका डल्लाले हानाहान !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com