मान्छे तताउँने जादु !

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहीबार १०:०९

पुलिस : (बन्दीसँग) ‘ल हिँडनुस, तपाईँको फाँसि हुँदैछ !’

बन्दी : ‘अझै २० दिन पछि हुनुपर्ने किन आजै ?’

पुलिस : ‘तपाईँ जेलर सा’बको छिमेकी हुनुहुँदो रहेछ, वहाँले भनेर अलि छिटो भयो !’

💐

रमा : ‘पानी तताउँन आगोमा राख्नु पर्छ, कपडा तताउँन घाममा सुकाउनु पर्छ भने मान्छेलाई तताउँन के गर्नु पर्ला ?’

जुनु : ‘एक बाल्टी चिसो पानी लिनुस र छेवैमा बसेको साथीको शीरमा खन्याउनुस् , आफै तात्ने छ !’

💐

रोहन : ‘बच्चा जन्मिएको छ, तर किन उदास् छौ ?’

जिवन : ‘के भन्नु यार ! २० बर्षमा जन्मिएको बच्चा त्यो पनि सा………नो ! दिक्क लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com