काठमाण्डौमा : बाँच्न सस्ताे, मर्न महँगाे !

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहीबार ११:४७

वैदेशिक रोजगारीमा ठगिनेले न्याय खोज्न काठमाडौं नै धाउनुपर्ने…
– प्रदेश त बनाइयो तर स्वदेशको नजरमा काठमाडौं नै २१औँ शताब्दीको गोरखा हुन पुग्यो ।

पर्यटन प्रवर्द्धनका लागि गोरखामा मिनी चिडियाखाना बन्दै..
– पर्यटन प्रवर्द्धनका लागि हो भने त ‘मिनी चिडियाखाना’ धेरै ठाउँमा बनाउदा भयो नि त ।

सैनिकले कुकुरबाट बलात्कार गराएको युवतीको बयान…
– गरायो होला, गोर्खालीहरु कहिले झुक्न जान्दैनन् । यसपाली चाहिं पुरै नेपाली सेनालाई झुक्न वाध्य बनाएछन् ।

मादल बनाउनेहरु भन्छन् : ‘खाना खानेसमेत फुर्सद छैन’…
– बनाइसकेपछि ताल मिलाएर बजाउन मन लाग्दो हो ।

काठमाण्डौको आर्यघाटमा शव अन्त्येष्टिको शु:ल्क बढ्यो…
– थप जानकारीका लागि पढ्नुस्, रवीन्द्र समीरको पुस्तक ‘मृत्‍युको आयु’ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com