प्रधानमन्त्री किन हाँसेनन् ?

प्रकाशित मिति: १३ कार्तिक २०७६, बुधबार ०९:४५

 

लक्ष्मीपूजाको दियोबाट आगो सल्कँदा लाखौँको क्षति
जोशमा होस् गुम्दाको काम, नराम्रो परिणाम !

यम पञ्चकको पाँचौं दिन भाइटीका, कसरी गर्ने पूजा ?
धार्मीक पक्ष बुझ्नेले विधिपूर्वक गर्ने, जानिदैन भने टिका र माला धड्ने !

जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, भाइटीका हिरासतमै
बहिरा भएपनि टिका लगाउन भ्याउन्दैनथे, के फरक पर्यो र !

नेताले जुत्ताको माला पनि ब्यहोर्न सक्नुपर्छः रामचन्द्र पौडेल
ठक्कर नखाई बुद्धि कहाँ आउँछ हजुर ! ऐले गोल्छे छैनन् !

उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैन : सभापति देउवा
दसौं अन्तर्घात ब्योहोर्दा त केहि नापेनौ, जाबो एउटा ! – अन्तरघाती

सिस्नुपानी प्रज्ञा देउसीमा प्रधानमन्त्री किन हाँसेनन् ?
ठाउँ मै हिर्काए पछि कसरी हाँसुन त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com