मन् हँसाउने चुड्किलाहरु

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहीबार ०८:०५

 

अधिवक्ता पति र उनकी पत्नीबीचको सम्वन्ध त्यति सुमधुर नभएको समयमा भएको कुराकानी…..

पत्नी : ‘तपाईँ लामो समय देखि वकालत गर्दै हुनुहुन्छ, अब मलाई भन्नुस त जन्म कैद भन्दा ठुलो सजाय के हुन्छ ?’

पति : ‘जन्म कैद भन्दा ठुलो सजाय विवाह हो, जो म भोगि रहेको छु !’

💐

स्कुल भर्ना भएको पहिलो दिन शिक्षकले ओजनलाई भने…

शिक्षक : ‘ओजन, आज पहिलो दिन हो । तिमीलाई मन लागेको कुरा सोध्न सक्छौ ।’

ओजन : ‘सर छुट्टी कहिले हुन्छ !’

💐

विरामी : ‘डाक्टर सा’ब , मलाई आयु ला…………मो वनाउँने औषधीबारे सल्लाह दिनु न !’

डाक्ट र : ‘विवाह गर्नुस ।’

विरामी : ‘यसले आयु बढ्छ र ?’

डाक्टर : ‘बढ्दैन, तर बाँच्ने रहर घट्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com