मन्दिरमा चाउचाउ चढाइयो !

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार १०:१०

 

रिसाएर माइत गएकी चमेलीका पति गुन्जमानले ससुरालामा दैनिक फोन गरे पछि………

सासु : ( रिसाउदै ) ‘मेरी छोरी अब आउदिनन्, बेकारमा किन फोन गर्छौ ?’

गुञ्जमान : ‘उनि नआउने कुरा सुनिरहन मन लाग्छ, त्यसैले !’

——————————————————————–
रीता र सीता विवाहको बारेमा कुरा हुँदैग………

रीता : (सीतासंग) ‘तेरो विवाह त एउटा जँड्याहासंग होस् !’

सीता : ‘तेरो चाहि जँड्याहासंग होस् !’

नजिकै उभिएको एउटा जँड्याहा : ( रीता र सीतासंग ) ‘पख्नुस्, म सजिएर आउंछु !’
————————————————————————
शिव जी : ‘मेरो त्रिशुल कसरी गायव भयो ?’

पार्वती जी : ‘गणेशले लिएर दौडिदै गए ।’

शिव जी : ‘किन ?’

पार्वती जी : ‘कसैले प्रसादको रुपमा वाइवाइ चढाएछ !’

फोटो सभार : ‘सामाजिक सन्जाल’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com