उप चुनाव-२०७६ : चुनाव नहार्ने उमेद्वार निश्चित !

प्रकाशित मिति: २३ कार्तिक २०७६, शनिबार १५:०२

 

महङ्गो जग्गामा आँखा लगाउँदा हिरासतमा पुगे पूर्वमन्त्री रुप ज्योति
लोभ ले लाभ, लाभले बिलाप भनेको यहि हो !

कार्यकर्ताहरुलाई देउवाको निर्देशन- भारतविरुद्ध आन्दोलन जारी राख्ननु
कार्यकर्ताको प्रश्न : सत्तामा छँदा चुपचाप बस्ने, बाहिर रहँदा भारतलाई डस्ने कुरा मिल्ला दाई ?

कांग्रेसले पुरा गराएर छोड्ला त टुँडिखेल फिर्ता अभियान
टुँडिखेल फिर्ता अभियान, अन्तै मोड्यो लिपुलेखको ध्यान !

कास्की २ को निर्वाचनमा कसले जित्ला र कसले हार्ला ?
नकारात्मक कुरा गर्नै हुँदैन, कोहि हार्दैनन् ! एक जनाले जित्छन् ,अरु सबैले सिक्छन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com