आजका दुई चुट्किला

प्रकाशित मिति: २४ कार्तिक २०७६, आईतवार ०८:५७

एकदिन रामु गम्भिर घाईते भएर अस्पताल पुगेपछि…..

डाक्टर : तपाईँलाई यति गम्भिर चोट कसरी लाग्यो ?

रामु : एक महिलाले म माथि गाडी चढाईन डाक्टर सा’ब

डाक्टर : महिलाले गाडी अनियन्त्रीत चलाएको देख्ने बित्तिकै सडकबाट भाग्नु पर्दैन ?

रामु : सडकबाट ! म त मेरो पसलमा समान मैं लाउँदै थिएँ डाक्टर सा’ब  !

👌👌

दिनेश : (उमेशसँग) ‘तेरो विवाह को सँग भएको भन् त ?’

उमेश : ‘मेरो विवाह एउटी महिलासँग भएको हो !’

दिनेश : ‘कस्तो मुर्ख रहेछ ! कुनै पुरुषसँग कसैको विवाह भएको देखेको छ  ?’

उमेश : ‘मेरी वैनीको विवाह पुरुषसँगै भएको छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com