आजका हेडलाइनहरु : अचम्म, संकेत, बुद्धि पुर्याएस, घरनीति !

प्रकाशित मिति: २४ कार्तिक २०७६, आईतवार ०९:५६

 

बालुवाटारमा राष्ट्रिय सहमति : लिम्पियाधुरासम्मै नेपाली भूमि हो
अचम्म ! सत्तापक्ष र प्रतिपक्षमा पनि यसरी कुरा मिल्दो रहेछ ?

छापामा आज : नेपालमा नभएका मुजाहिद्दीनबारे अमेरिकी प्रोपोगन्डा
आन्तरिक समस्यामा खेल्ने ठाउँ नभेटेको संकेत !

मुख्यमन्त्री राउतको प्रश्न-प्रदेश २ परदेश हो ?
जनताको जवाफ: बिश्वास बढाए प्रदेश, घटाए परदेश, मन्त्रीजी बुद्धि पुर्याएस !

प्रधानमन्त्रीको निजी सचिवालयका सबैले दिए राजीनामा
सबैको राजीना : छोरी समेत कुटेर बुहारी निकाल्ने घरनीति !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com