धर्मकर्म तिर लागेछन् पशुपति शम्सेर !

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार ११:०६

 

उपसभामुख शिवमायाको शर्त : सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु
यसको अर्थ : गल्ती गर्ने अर्को मैले बन्नु पर्ने बलिको बोको ? अहँ यो कुरा मानिन्न !

सेनाको सुविधा लिएर जापानमा अध्ययन, फर्किएर अन्यत्र काम !
कजोर भयो सेनाको कानून, कार्यन्वयन गर्नेहरुले राम्ररी जानुन् !

कालापानी बहसमा वामदेवले सम्झिए एमालेबाट निष्काशन भएको दिन
पार्टी फोड्दा उठाए राष्ट्रियताका कुरा जोड्दा बिर्सिएछ्न बिचरा !

नेपाल बुझेका मोदीसँग दरो कुरा राखौँ : माधव नेपाल
यिनले देश नेपाल नबुझेर, थर नेपालमात्र बुझेका छन् जस्तो छ  !

धार्मिक जागरण यात्रा गर्दै पशुपति शमसेरको राप्रपा संयुक्त
बिचार र मान्छे बुढो भएपछी धर्मकर्म मै लाग्नु पर्छ भन्ने बुझेछन  !

फोटो सभार : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com