उत्तर पुस्तिकामै बिताएछन् !

प्रकाशित मिति: २७ कार्तिक २०७६, बुधबार ०७:२८

 

नर्सरी पढ्ने बच्चा र उनका बाबुबीचको कुराकानी…….

बच्चा : ‘बाबा, तपाईं अँध्यारोमा सही गर्न सक्नु हुन्छ ?’

बाबु : ‘सक्छु, तर किन ?’

बच्चा : ‘मेरो रिपोर्ट कार्डमा सही गराउनु पर्ने छ, त्यसैले !’

—————————————————————–

शिक्षिका : ‘रोहन, भन त न्युजपेपर र रेडियोमा के फरक छ ?’

रोहन : न्युजपेपरमा चिउरा पोको पार्न मिल्छ, रेडियोमा मिल्दैन मिस !

—————————————————————————————–

एकदिन नर्सरेको बच्चाले परीक्षाको उत्तर पुस्तिकामा सु सु गरेपछि

शिक्षिका : बाबु, किन यसरी कपीमा सु सु गरेको हँ ?

बच्चा : ममीले भन्नु भएको थियो – ‘पहिला जे आउँछ त्यहि गर्नु’ , त्यसैले मीस !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com