चुट्किला पढ्नुस्,मन हँसाउनुस् !

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार ०८:१०

शीक्षिका : ल भन त रोहन, सेमिस्टर सिस्टमको बेफाइदा के ?

विद्यार्थी : बेफाइदा भनेको मैले बर्षको दुई पट ब्याइजत हुनु पर्दछ !
——-–———————-—————————
गुरु : उमेरका दम्पती र बृद्ध दम्पतीमा के फरक हुन्छ ?

चेला : उमेरमा दम्पती सुँघासुघ गर्छन्, बृद्धहुँदा तिनिहरु रुँघारुँघ गर्छन् !
—–————————–———————————–

शिक्षिका : बधाई छ रोहन, सधैं यस्तै राम्रो अंक ल्याउँनु ।

रोहन : हजुरलाई धन्यवाद । सधैं प्रश्नपत्र हाम्रो मै छपाउनुस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com