आलमको जुक्ती : पैसाले वकिलको पसिना निकाल्ने, जग्गाले बयान बदल्ने !

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार २०:५५

 दिल्लीको कोठीमा बेचिएकी चेली… ग्राहकसितै प्रेममा परेपछि पिँजडामुक्त
कैलेकाहीँ नर्कमा देवताको उपस्थिति हुन्छ भन्ने प्रमाण

भारत-चीनको लिपुलेखमा आँखा …
साँढेको जुधाई बाच्छाको मिचाई ।

आलम काण्ड : न्यायाधीशको पसिना निकाल्ने, पीडितलाई नगद र खेत दिने !
अर्थात् ,  पैसाको भारीले पसिना निकाल्ने, खेत र बारीले बयान बदल्ने !

‘लिम्पियाधुरा विवाद हेग लानुपर्ने हुन सक्छ ।’
हेग लगेर टुंगिन्छ कि झन्डिन्छ, पहिला टुङ्गो लगाअाैं ।

एउटै बैठक नबसी बित्यो ६ महिना छाँया सरकारको
कतै छाँयामा बस्यो कि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com