आजका हेड्लाइनहरु : नराम्ररी थेचारिएको निश्कर्ष !

प्रकाशित मिति: ६ मंसिर २०७६, शुक्रबार ०९:२३

 

मार्क्सवादी चिन्तकका काँधमा ‘जबरजस्ती’ मन्त्रीको जिम्मा !
चिन्तन चिन्ताम परिणत नहुने खतरा !

कम्युनिष्ट छाडेर मधेसतिर, मधेस छाडेर सिंहदरबारतिर !
पद पाउँदा कम्युनिष्ट नपाउँदा मधेश, जय ह्रिदयश !

सुरेन्द्र र जनार्दन चर्चामै सीमित, महेश बस्नेतको नामै चट्
उडायो सपना सबैको हुरीले, उचालेरै थेचार्यो निष्ठुरीले !

चुनाव जिताउनुस् ढकाललाई मन्त्री बनाउने पक्का : वामदेव गौतम
बुढाले बासी जोके सुनाएर हंसाउदै छन् !- मतदाता

सिंहदरबारमा नयाँ सुरुवात : नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई
बधाई नदिउँ भने आफ्नै साथी, दिउँ भने आफु तल उनि माथि, क्या फसाद !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com