दाह्री पाल्दा र फाल्दाका फाइदा !

प्रकाशित मिति: १० मंसिर २०७६, मंगलवार ०९:५१

बाबु : तिम्रो रिजल्ट के भयो छोरा ?

छोरा : पढाइमा मज्जाले खारिने अवसर मिल्यो बुबा !

बाबु : यसको मतलव ?

छोरा : अर्को बर्ष पनि दोहोर्याउन परेपछि खारिन पाइएन त !
———————————————————————–

हर्के बायाँ खुट्टामा दायाँ खुट्टाले टेकेर उभिई रहेको देखेपछि……..

आमा : हैन के गरि रहेको हँ ?

हर्के : हजुरले तँ आफ्नो खुट्टामा टेकेर उभिन सकिनस भन्नु भएकोले सक्छु कि सक्दिन भनेर कोसिस गरेको !


आमा : (छोरालाई) सेभिङ्ग गर्ने गर, पुरै जंगली देखिइस् !

साथी :दाह्री नकाट यार, क्या ह्यान्सी देखिएको छ !

सेभिङ्ग गरेर आएपछि……………

आमा : आहा ! कति सफा र सुन्दर देखियो ।

साथी : ओए ! तँ त पुरै छक्का जस्तो देखिइस यार !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com