डेंगुको भविश्य बर्वाद !

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार ०९:१०

श्रीमती : हजुरले यो दुनियामा खोजेर म जस्ती कतै भेट्नु हुन्न !

श्रीमान : अब पनि म तँ जस्तै मात्र खोज्छु भन्ने भ्रम छ र !
——————————————————————–

आमा : (आफ्नो बच्चासंग) छोरा स्याउ खाउ त  ।

छोरा : खान्न !

आमा : केरा खाउ न त ।

छोरा : खान्न ! बरु बुबाले दिएको खान्छु ।

आमा : बुबाले के दिनु हुन्छ र ?

छोरा : केहि नखाएपछि दिने भनेको ‘थप्पड’ !

—————————————————————–

केटा डेंगु : म त भविश्यमा डाक्टर बन्ने छु ।

केटी डेंगु : म त आर्टीटेक बन्ने छु ।

यहि समयमा मान्छेले मच्छड धुप जलाएपछि……..

दुवै डेंगु : यो मान्छेले हाम्रो भविश्य बर्वाद गरिदीयो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com