‘डाक्टर’ साहेब ‘रेपर’ बनेपछी…

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार ०९:५३

बिरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ !
बलात्कार गरेको पुष्टी भएमा  ‘डाक्टर’ खोसिएर ‘रेपर’ बनाईने ।

‘सरकार नछाडेसम्म समाजवादीसँग एकता हुँदैन !’ संयोजक महतो
‘सरकारी सुबिधा बजाउन पनि छोडिदैन, एकताको बाँसुरी बजाउन पनि छोडिदैन ।’ समाजबादी उपेन्द्र

सुस्तामा नेपालको गल्ती : भारतलाई सजिलो हुने गरी गाउँमा ड्याम !
हाम्रै मान्छे नहुनी, तिनलाई के को दोष !

केरुङ – काठमाडौं रेलमार्ग : नेपालले इआईए, चीनले सम्भाव्यता अध्ययन गर्ने
मेलम्चीकै पारा हो भने त यो रेल चढ्न एक पटक फेरि जन्मनु पर्ला !

‘भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो !’ – देउवा
‘नेपाली काङ्ग्रेसले आउलाई काङ्ग्रेस आईजस्तै ठानोस् ।’ – भारत

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com