मेडिकल कलेजको शु:ल्क : बाँदरलाई लगाएको लिस्नु ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार ०९:४०

साग भलिबल : नेपालाई भारतले जित्यो…
खेलमा हार-जीत हुनु सामान्य हो तर झेलमा भारतलाई जित्न गार्हो छ ।

शुल्क निर्धारणका छिद्रहरु, जसमा टेकेर मेडिकल कलेजहरु लाखौं असुल्छन्
बाँदरलाई लिस्नो : लगाएपछि आफु चढाउछ, अरुलाई तल लडाउँछ ।

सरकारले भन्यो : लिम्पयाधुरासँगै सुस्ताको विवाद पनि टुङ्गिन्छ…

त्यसपछी अर्कोतिर पिलर सार्छ :
भारतीय बानी भ्यागुत्ताको धार्नी ।

‘अर्काको जमिन एक इन्च पनि चाहिँदैन ।’ -मन्त्री बाँस्कोटा
‘अपना जमिन तो ज्यादा नै दे सकते हो ना ?’ – भारतीय मंत्री

‘देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लाग्यो, टिठ लागेको छ ।’ -प्रचण्ड
‘टिठ मलाई पनि लागेको छ, प्रचण्डको रहर नेकपामा बन्दैछ जहर ! – देउवा

समयमै काम नगर्ने ठेकेदार र एक्सन लिन नसक्ने सरकार
कामचोर ठेकेदार  र पानीमरुवा सरकार रमिते हामी र पत्रकार !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com