कलाकारसँग के हुनु अनिवार्य छ – कार कि संस्कार ?

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार ११:३०

SAGको भव्य उद्घाटन सम्पन्न भयो
हुनेका लागि खेलमय SAG, नहुनेकाललागी तेलमय साग !

दक्षिण एशियाली खेलकुद : पाँच अर्ब खर्च, सात हजार सहभागी
चाराआनाको मासु आठ आनाको तेल, यस्तै त हो नि बोरो ‘साग’को खेल- यस्तो नहोस् ल रमेश दाजु !

नवराज घोरासैनीको जीवन : गाडी चढ्नेको भन्दा मेरो इज्जत बढी
ठिक भन्नू भयो नवराजजी । कलाकारसँग कारभन्दा पहिला संस्कार हुनुपर्छ । संस्कार बिनाकाे ‘स्टारडम’ बेकार हो ।

अचेत महिलालाई बलात्कार गर्ने दुई के-पप गायकलाई जेल सजाय
उम्लिए पोखिन्छ, पोखि सकिन्छ! सत्य यही त हो नि बोरो ।

राजीव गांधी हत्या: दोषी नलिनी र मुरुगनले मागिन्  इच्छा मृत्यु ।
आजीवन कारावासको कानूनलाई चुनौती दिने दाउ !

भ्रष्टाचार र  रोजगारीका लागि भएको आन्दोलनमा ४०० भन्दा बढीको मृत्युपछि इराकी प्रमको राजिनामा
निरङ्कुश शासकहरु रगत पिएर मातेपछि मात्र बेहोस हुन्छन !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com