बाबुरामको आशंका : हिरो हुने चाहना, जिरो हुने सम्भावना !

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार ०८:४२

धरानमा चुनाव हारेपछि नेकपाको निर्देशन- करका दर घटाउ
…………….सक्यो दैलो देख्यो भनेको यहि हो !

पुनर्निर्माण: “धरहराको भग्नावशेषका इँट कहाँ गए कसैलाई थाहा छैन”
कहीं सजिए कतै बेचिए, तारे होटलमा सजिएका भेटीए !

बिबिसी नेपाल सन्दर्भ: उपेन्द्र यादवको हँसिलो मुद्रा तर मन किन ‘दु:खी’
काम, क्रोध, लोभ र मोह रहित योगी बन्न नसकेर !

गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
पदमा नबसे पनि दाम र नाम चम्किरहने निश्कर्ष !

कस्तो गज्जबको जागिर ? सुत्ने कामको तलब डेढ लाख दिने
थोरैलाई सुताएर तलव दिने, धेरैलाई लोभ्याएर नाफा लिने ब्यापारी काइदा !

उपेन्द्र पक्षीय नेताको बाबुरामलाई चुनौती – आन्दोलन गोरखाबाटै सुरू गरौं
हिरो हुने दाउ, जिरो पार्छन् कि क्या हो ! – बाबुराम भट्टराई

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com