प्रो.नो-म्यानले दिए राजनीतिको नयाँ परिभाषा !

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार १९:२७

१० बर्षको बच्चा ध्यान पुर्वक एउटा किताव पढिरहेको थियो जसको शिर्क्श्क थियो – ‘बालबालिकाको पालन पोषण कसरी गर्ने’

आमा : ‘तिमी यो किताव किन पढिरहेका छौ छोरा ?’

छोरा : ‘ममी, म यो जान्न चाहन्छु कि मेरो पालन पोषण ठीकसंग भएको छ कि छैन !”

=======================================

छोरा बिहानै उठेर चकचक गरि रहेको देखे पछि

बाबु : ‘तिमीले के खोजेको हँ ?’

छोरा : कर्मको फल खोजेको बुबा ।’

बाबु : ( एक थप्पड हान्दै ) ”ल खा त !’

========================================

छोरा : बुबा, यो पोलिटिक्स के हो ? मैले बुझ्नेगरी भन्नु न ।

बाबु : ‘तिम्री आमा घर चलाई रहेकी छिन उनलाई सरकार मान, म कमाएर ल्याउँछु मलाई कर्मचारी ठाँन, काम गर्ने कान्छी काम सघाउछिन उनलाई मजदुर मान, तिमी देशको नागरिक र तिम्रो सानो भाई देशको भविश्य ठान । यहि हो पोलिटिक्स !”

छोरा : ‘बुझे बाबा, पुरै बुझे !’

बाबु : ‘कसरी बुझ्यौ भन त ?’

छोरा : ‘आज राती कर्मचारी र मजदुरबीच सुमधुर बार्तालाप भई रहँदा सरकार सुतिरहेको थियो । नागरिकलाई कुनै प्रवाह थिएन भने भविश्य अन्धकारमा रोहिरहेको थियो । यहि रहेछ पोलिटिक्स !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com