कोहलपुर कामना : दोषीलाई कारवाही, निर्दोषको रिहाई ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार १०:४४

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा
भारतलाई हराउँदै नेपालले साग गेम जित्यो सुन्न पाइयोस्  ! – देशप्रेमी नेपाली

प्रचण्ड निवास खुमलटारमा नेकपा नेताहरूको छलफल
ओली सक्रिय बालुवाटार, दाहाल सक्रिय खुमलटार, धाउनेहरुलाई दिग्दार !

खाद्यको व्यवस्थापकीय कमजोरीले राज्यकोषमा डेढ करोड क्षति
मौकामा चौका हान्न खोज्दाखोज्दै समय बितेको आशंका !

‘अकुपाई टुँडिखेल’मा माधव नेपालको साथ, भने- दृढतासाथ अगाडि बढ्नुस्
टुँडिखेल फिर्ता गराउने सम्भावना भित्रको चलखेल !

मुलुकको समृद्धिसंगै जेष्ठ नागरिकहरुको भविश्य सुनिश्चित हुने
भविष्य छोड, वर्तमान सुनिस्चित गरिदेउ ।

प्रधानमन्त्री सक्रियता बढ्यो,आज मन्त्रिपरिषद बैठक बस्दै
हाड मासुको मान्छे हो कि फलाम स्टिलको ? गल्दैनन् त !

कोहलपुरमा हिंसा, कर्फ्यु अादेश ।
स्टे सेफ कोहलपुर, सिघ्र स्वास्थ्य लाभ घाईतेलाई । दोषीलाई कारवाही, निर्दोषलाई रिहाई ।

 
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com