यती समुहलाई उती फाईदा…हेडलाईन ह्युमर ।

प्रकाशित मिति: ४ पुष २०७६, शुक्रबार ११:२१

मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउन लाहोर उच्च अदालतको आदेश
यी न्यायाधीशको घरायसी झगडा हुनुपर्छ मुसर्रफसँग ।

नेकपा बैठकमा नेता नेपाल : ‘मसँग हिँड्नुस्, जनता के भन्छन् देखाउँछु ।’
हो- लि वाईन नखानोस्, नखुवाउनाेस् भन्छन् ।

विश्वका अन्य देशले भन्दा भारतले किन धेरै इन्टरनेट सेवा बन्द गर्छ ।
किनकी ईन्टरनेटले सरकार ढाल्ने खतरा हुन्छ ।

अमेरिकाबाट यो वर्ष मात्रै ११५ नेपाली निष्काशित
निस्कासितले भने- ‘हामी फर्किनुको कारण देश्प्रेम मात्र हो’

यति समुहलाई सरकारी जग्गा सस्तोमा दिईयो ।
कर्मचारीलाई खुवाएको कमिसनको हिसाब निकाल्नोस्, बराबरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com