यसरी हुन्छ सत्तापक्ष र प्रतिपक्षको मेल !

प्रकाशित मिति: १० पुष २०७६, बिहीबार ०९:३८

अब सरकार के हुन्छ ? संविधान भन्छ– ‘अविश्वास प्रस्तावसँगै नयाँ प्रधानमन्त्री चाहिन्छ !’
संबिधानभित्रको द्विअर्थी झेल, त्यसैमा टेकेर खेलिन्छ खेल !

एसियाकै धनी मुकेश अम्बानीले यस वर्ष सम्पत्तिमा १८ खर्ब रुपैयाँ थपे
समाचार पढेर थुक ननिल्नुस, नहुनेलाई जति मिठो निन्द्रा अब्बानीलाई लाग्दैन !

अनुहारको छालाको सबै समस्याको एउटै समाधान– सुन्तलाको बोक्रा
तर ।देशीले लगेर कुटेर, धुलो बनाएर, बट्टामा प्याक गरेर पठाउनु पर्यो ।

ख्रीष्टमस दिवसः नेपाली इसाईहरुले हर्षोल्लासका साथ मनाउँदै
हर्षोल्लासले मनाउँदै, दुखीलाई लोभ्याउदै ख्रिष्टियन बनाउंदै !

प्रदेशको स्थायी राजधानी बुटवल नै उपयुक्त हुन्छ: काँग्रेस नेता खाँण
प्रतिपक्षले उठाएका सबै कुरा नकार्नु पर्छ भन्ने म ठान्दिन ! – नेकपा नेता बिष्णु पौडेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com