तपाईंको मन हँसाउने तीनवटा चुट्किलाहरु

प्रकाशित मिति: १३ पुष २०७६, आईतवार १९:२३

गाउँमा एउटा मरेको हात्तीलाई हेर्दै रोहन रोएर बसेको देखेपछि………

बटुवा : किन रोएको बाबु ?

रोहन : हात्ती मर्यो, त्यसैले !

बटुवा : यसलाई तिमीले पालेको थियौ ?

रोहन : हैन, म बाहेक यसलाई गाड्न खाल्टो खन्ने कोहि छैनन्, त्यसैले !

———————————————————————–

टिचर : ‘सन्तोष, तिमीलाई तिम्रो बाबाले होमवर्क गर्न सघाउँनुहुन्छ ?’

सन्तोष : ‘ अहँ ! सघाउँनुहुन्न सर, पुरै आफै गरिदिनु हुन्छ !’

———————————————————————–

रोहन र रोजन खाजा खान गएछन् , पैसा तिर्नेबेला भएपछी

रोजन : (रोहनलाई ) ‘तिमी आज तिर है । तिम्रो छउन्जेल बाँडीचुंडी खाउँ ।’

रोहन : ‘अनि मेरो सकिएपछि नि ?’

रोजन : टेन्सन नलेउ न, आफ्नो आफ्नो खाउँला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com