‘नेपालमा अब उप्रान्त कहिल्यै भुकम्प आउँदैन ।’ – अस्पताल संचालक

प्रकाशित मिति: १४ पुष २०७६, सोमबार १०:१२

विश्वका चर्चित टावरमा नेपालको झण्डा फहराइने
यसरी पो पर्यटनमन्त्रीले २० लाख पर्यटक भित्र्याउने आधार बनाएका रहेछन् !

मृत्‍युपश्चात आँखा दान गर्ने कुलमान घिसिङको घोषणा
साँच्चै कुलमानज्युलाई कुनै खालको अध्यारो मन मन पर्दो रहेनछ ।

महिलाका मागप्रति किन अनुदार छ नेकपा नेतृत्व ?
राष्ट्रपती महिला भएपनि प्रधानमन्त्रीको कुर्सीमा उपरखुट्टी लाउने पुरुष नै हो नि त ।

अमेरिकामा आमहत्याको सबभन्दा ठूलो रेकर्ड
यस्तै समाचार पढेर मात्र हो नेपाली समाजको गुणगान गाउन मनलाग्ने ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ
रियल कुरा, गजुरियल व्यवहार ।

‘अर्को निर्वाचनमा नेकपाको एक्लै दुई तिहाइ बहुमत ।’ : प्रचण्ड
यस्तो कुरा त कि कोही चरम आशावादीले कि कोही माओवादीले मात्र गर्न सक्छन् ।

‘रातो स्टिकर’ लागेका भवनमा अस्पताल
नेपालमा अब सुनामी आउला तर भुकम्प फेरी कहिल्यै नआउने अस्पताल संचालकको धारणा ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com