पशु अधिकारकर्मीलाई गर्मी बनाउने जोक

प्रकाशित मिति: १४ पुष २०७६, सोमबार १८:५५

धेरै वर्षपछि कलेजका साथीहरुको भेट भएछ । तीमध्ये कलेज पढ्दा केहीमा पनि अब्बल नभएको टेकबहादुर पनि सामेल थियो । को कस्तो छन्, के गर्दै छन्, आदि इत्यादी कुराहरु भैरहेको थियो ।

त्यो भेटको आयोजकले टेकबहादुरलाई सोध्यो – ‘अनि टेकु, तिमी चाहिँ के गर्दै छौ नि ?’
टेकबहादुर – ‘म जनावरहरुसँग काम गर्छु ।’

सबै छक्क परे ।

आयोजक – ‘ओहो । जनावरहरुसँग ? कस्तो काम गर्छौ तिमी ?’
टेकबहादुर – ‘खासमा म कसाई हुँं ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com