इरानले अमेरिका लाई भन्यो – ‘ठुलो स्वर नगर !’ Headline Humor

प्रकाशित मिति: २० पुष २०७६, आईतवार १२:०९

पर्यटन बोर्डको प्रमुखका लागि ९ जनाको दौड, कसले मार्ला बाजी ?
जो हुन्छ सर्तमा राजी, उसैले मार्ने हो सजिलै बाजी !

व्यवसायीले आफूखुसी बढाए मूल्य, नियामक निकाय रमिते
द्वारपाले निधाएपछि चोरले मौका छोप्नु स्वाभाविक हो !

राष्ट्रियसभा चुनाव : सहोदर दाजुभाइ फरक–फरक दलबाट भिड्दै
दाइले जिते नि भाइले जिते नि यादव बाउ-आमालाई मिल्छ सन्तुस्टी !

इरानलाई ट्रम्पको चेतावनीः अमेरिकामाथि आक्रमण गरे ५२ ठाउँमा तत्काल हमला गर्नेछौं
इरानको ट्रम्पप्रति टिप्पणी :’जो चोर उसैको ठुलो स्वर ‘!

५ करोड खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो
यसको कारण : कमजोर निर्माण धन्दा हो कि मिलिभगतको गन्ध हो ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com