आजका हेडलाइनहरु : एकातिर अड्काउने, अर्को पड्काउने काइदा !

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार १०:५०

नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराभूमीमा भारतीय अतिक्रमणको विरोधमा ह्वाइटहाउस अगाडि विरोध प्रदर्शन
बगरेका अगाडी खसीको रुवाई, उनकै कान्छो भाईले मिचेको हो, के होला र खोई !

कर्जाको माग घट्यो, ऋण नवीकरण हुन पनि मुश्किल !
बैंकिंग कारोबारमा सुलभ ब्याजदरको सकारात्म परिणाम !

‘कुनै दिन आत्महत्या गर्न बेर छैन’
भुक्तानी नपाएसम्म काठमाडौँ छाड्दैनौँ : विन्देश्वर राय, उखु किसान
सरकार र जनताबीच हुने सहमतीको कार्यन्वयन सजिलै हुँदैन भन्ने बुझेछन् !

पौडेल समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला अवैधानिक : मीन विश्वकर्मा
विश्वकर्माको बोली, बैधानिक डण्डा चलाउनेले हान्ने अबैधानिक गोली ! – पौडेल समर्थक नेता

भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारण के हो ?
एकातिर अड्काउने, अर्को पड्काउने काइदा हुन सक्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com