बाबु-आमाको विवाह हेर्ने रहर !

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार ०९:०७

धनप्रसाद छोरा मनप्रसादको विवाह गर्ने केटी माग्न तनप्रसादको घरमा पुगे । केटाकेटी देखादेख पछि मन पराए, नयन मिलाए । चिना हेराउने कुरा भयो । चिना हेर्दै पण्डितजीले भने- ‘चिना एकदम राम्रो रहेछ । दुबैजनाको स्वाभाव र भाग्य ठ्याकै मिल्दो रहेछ । यतिकैमा……….

धनप्रसादाले झर्किएर भने – ‘यो विवाह हुँदैन !’

तनप्रसाद चर्किएर बोले – ‘यो कुरा के हो ? चियोचर्चो गर्ने विवाह नगर्ने ?’

धनप्रसादले फर्काए – ‘सन्काहा र लफ़ुङ्गो त मेरो छोरो छँदैछ नि

———————————————————-

दुई बर्षकी चमेली एउटा फ्रेम सहितको तस्विर देखाउंदै आएपछि

छोरी : ‘ममी यो फोटो कसको हो ?’

आमा : ‘ तिम्रो बुबा र मेरो बिबाहको फोटो हो ।

छोरी : ( रिसाउदै ) ‘हजुरसंग कहिल्यै बोल्दिन !’

आमा : ‘किन बोल्दिनौ भन त ?’

छोरी : ‘फोटोमा ?’ मलाई किन नराखेको त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com