अनौठा कुरा गर्ने केटाकेटीहरु !

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार १९:५९

बच्चाले आमासंग भन्छ – ‘आमा आजभोलीबुबाको बानी ठिक छैन ।
हिजो मलाई सम्झाउदै भन्नु भयो – ‘छोरी, पराया महिलालाई पनि
आफ्नी आमा समान मान्नु पर्छ !’
——————————————————————-
बच्चा : ‘ममी, पल्ला गरकी काकीको नामै मिलेन क्या !’

आमा : ‘कसरी थाहा पायौ ?’

बच्चा : ‘नाम द्रौपदी, पति एउटै हुन्छ त !’
—————————————————————
अल्छी छोरा : ‘बुबा, मलाई एक गिलास पानी दिनु न ।’

बाबु : ‘आफै ल्याएर खाउ ।’

छोरा : ‘प्लिज दिनु न बुबा !’

बाबु : ‘अब फेरी भनिस भने मा आएर थप्पड लगाउँछु !’

छोरा : हुन्छ, आउँदा पानी लिएर आउनुस है !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com