नेताज्यू, हजुरलाई कसरी पत्याउने ?

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार ०९:५५

एउटा सार्वजनिक सभामा नेताजीले निकै मिठो भाषण गरे । उनले सडक विकाशको कुरा गरे, ढल निकाशको कुरा गरे ।
काममा बाजी मार्ने कुरा गरे, आकाशका तारा झार्ने कुरा गरे । सुरुमा संक्षिप्त कुरा राख्ने भने, अन्तिममा दुई घण्टा कने !
घन्टौं सम्म सपनाका कुरा दोचारे, अन्त्यमा, मेरा दुई शब्द यहि अन्त्य गर्छु भन्दै बिट मारे !

दर्शकदिर्घाबाट एक युवा गर्जिए – तपाईँलाई कसरी पत्याउँने हजुर ? दुई घण्टा कन्ने, दुई शब्द भन्ने !

फोटो साभार : सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com