बिरामी मान्छे पशु डाक्टरकोमा पुगेपछि !

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार ०८:५८

टिचर : ‘बाबु,नानी हो ल भन त, डेट र तारिकमा के फरक छ ?’

रोहन : ‘डेटमा गर्लफ्र्यांड भेटिन्छ भने तारिकमा वकिल सर !’
——————————————————————–

छोरा : ‘बुबा, यो साढुदाई र साढुभाई कस्तो साइनो हो ?’

बाबु : ‘जब दुई जना अन्जान एउतै कम्पनीबाट ठगिन्छन्, यिनैलाई साढु भनिन्छ !’

———————————————————————

रोहन : ‘डाक्टर सा’ब, मलाई के समस्या रहेछ ?’

डाक्टर : ‘तपाईंको आँखा कमजोर रहेछ ।’

रोहन : ‘कसरी पत्ता लगाउनु भयो ?

डाक्टर : ‘तपाइंले बाहिर झुण्ड्य़ाएको बोर्ड पढ्न सक्नु भएन । किनकी, म पशुको डाक्टर हुँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com