नो लाइट नो ब्रेक, डरले भागे ट्राफिक !- आजका चुट्किलाहरु

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार ०७:३७

बिरुले आफ्नी गर्भवती पत्नीलाई अस्पताल लगेर भर्ना गरेपछी

डाक्टर : ‘तपाइंलाई बधाई छ ! तपाईंको घरमा छोरीको जन्म भयो ।’

बिरु : ‘डाक्टर सा’ब, यो कस्तो प्रबिधि हो ? श्रीमती अस्पतालमा, छोरीको आगमन घरमा !’
————————————————————-
एकजना पुलिस इन्स्पेक्टरका घरमा चोर पसेपछी

पत्नी : ‘उठ्नु न हजुर, चोर पसे जस्तो छ ।’

पति : ‘मलाई सुत्न देउ, ! यतिखेर म डिउटीमा छुइंन !’
————————————————————
ट्राफिक : ( सिटी बजाउँदै )’बाइक रोक्नुस्, तपाईंको हेडलाइटले काम गरेको छैन ।’

यात्रु : ( चिच्याउँदै ) ‘भाग्नुस्, भाग्नुस् मेरो त ब्रेकले पनि काम गर्दैन !”

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com