चुट्किला पढेर मन हँसाउनुस्

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार १६:३७

एकजना मारवाडी ब्यापारीको निधन भएछ । उनको आत्मा उडेर स्वर्गतिर जाँदै गर्दा एउटा दोबाटो पुगेपछी यमराजसंग भेट हुन्छ…….

यमराज : ‘तिमी दोबाटोमा छौ । यहाँबाट दायाँ गए स्वर्ग पुग्ने छौ, बायाँ गए नर्क, भन कहाँ जान्छौ ?’

ब्यापारी : ‘मिल्छ भने म यहि दोबाटोमा पसल थाप्छु, कतै जान्न !’
————————————————————————-

राम : (श्याम्संगा) ‘नयाँ फोन कहिले किन्यौ ?’

श्याम : ‘किनेको होइन यार, म्र्री प्रियसीको हो ।

राम : ‘अनि उनको मोबाइल किन ल्याएको त ?’

श्याम : ‘सधैं मेरो मोबाइल उठाउदैनस भनि रहन्थी, आज मौका मिल्यो उठाएर ल्याएँ !’
——————————————————————————————-

बिद्यार्थी : ‘मिस, हिजो हजुरले मलाई कल गर्नु भएको थियो ?’

मिस : हैन, मैले गरेको छैन त ।

बिद्यार्थॆए : ‘ए, मेरो मोबाइलामा miss call भनेको देखें त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com