फेसबुक प्रयोगकर्ता यसरी अगाडी बढ्दैछन् !

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार ०९:५८

रोहन : (आफ्नी प्रेमीकासंग ) ‘तिमी किन चाइनिज जस्ती देखिन्छ्यौ नि ?’

प्रेमिका : ‘मेरा बुबा चाइनिज हुनुहुन्थ्यो क्या ।’

रोहन : ‘वहाँसंग किन चिनजान गराइनौ त ?’

प्रेमिका : ‘ सरी ! वहाँ ऐले यस दुनियाँमा हुनुहुन्न !’

रोहन : ‘कुरा सत्य रहेछ, चाइनिज प्रोडक्ट खासै टिक्दैन भनेको !’

————————————————————–

बसमा यात्रा गरिरहेका दुई यात्रुबीच कुराकानी हुँदैगर्दा………………..

पहिलो : ‘यो फेसबुकले के दिन्छ र खाली घोप्टो परिरहनुहुन्छ ?’

दोश्रो : ‘यसले सोचेभन्दा धेरै अघि पुर्याउँछ सर ।’

पहिलो : ‘भन्नु त कसरी ?’

दोश्रो : ‘म सुपारीटार ओर्लिनुपर्ने मान्छे खरानीटार आइपुगेछु, यसरी नै !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com