नेपालकी उपमेयर, अमेरिकामा मेयर ! Headline Humor

प्रकाशित मिति: १२ माघ २०७६, आईतवार १२:३६

भन्सार भयो ‘क्यासलेस’, अब कर्मचारीले चाहेर पनि सेवाग्राहीलाई दुःख दिन नसक्ने
सस्तो भन्सार चाहाने र घुमाएर घुस खानेको ‘आस्-लेस’ नहुन्जेल क्याँसलेस प्रभावकारी  नहुनें !

लहरो तान्दा पहरो खस्ने डरले डेपुटी गभर्नरलाई ‘क्लिन चिट !’
तैं चुप मैं चुप, हामी यस्तै त हो नि ब्रो  गुपचुप !

ठूला भ्रष्टलाई ५ बर्षे हदम्याद, सानालाई जिन्दगीभर !

सानालाई ऐन ठुलालाई चैन भनेको यहि हो ।
कांग्रेसको विवाद मिल्यो, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने

आन्दोलन सेलाउन आयोग गठन र कार्यकर्ता खेलाउन महाधिवेशन उस्तै अष्त्र !

भीम रावल : ‘अतिवादी कि राष्ट्रवादी ?’

नपाउन्जेल ‘अति राष्ट्रवादी’, पाएपछी कती राष्ट्रवादी ?’

गोष्ठीमा अमेरिका गएकी उपमेयर उतै हराइन् !
हराएकी हैनन् , वासिङ्टन मेयर उठ्ने रे  !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com