तपाईंलाई मन पर्ने चुटकिलाहरु

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार ०९:२२

पति : मलाई धेरै टाउको दुख्यो, छिट्टो एम्बुलेन्सलाई फोन लगाउ त ।

पत्नी : हुन्छ लगाउँछु, तपाइंको मोबाइलको पासवर्ड भन्नुस् त ।

पति : भैगो छोड, ऐले अलि ठिक भएजस्तो लाग्यो !
——————————————————

सुबोध बाटोमा हिंड्दै गर्दा एकजना बाबा सँग भेट भएपछी

सुबोध : ‘जय भोले ! तपाईंलाई कस्तो छ बाबा जी ?’

बाबा : ‘ सबै रामनामकै भरमा चल्दैछ । अनि तिमीलाई कस्तो छ ?’

सुबोध : आफु त सासारिकमान्छे, सबै सीता कै घरमा चल्दैछ बाब

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com