आश्था र प्रहरीको सल्ला, मिलेको हल्ला ! Headline Humor

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार ११:००

आन्तरिक लेखापरीक्षकलाई नै नगरपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी
आफैं बोक्सी आफैं झांक्री बन्ने खतरा !

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति
जानकीको दर्शन प्रदेश सरकारको ब्यापार !

उपसभामुख बार्गेनिङ गर्दै कमण्डलु लिएर आएको छैन: कांग्रेस
मागेका होइनौं, हामीलाई दिनुपर्छ चाही भनेकै हौँ !

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर
बिल बनाउनेलाई समाएर बिल चलाउनेलाई नछोडीयोस ।

गायिका आस्थाद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’
कुरा मिलाएर प्रहरीसंग सम्पर्क गरेको हो । के को आत्मसमर्पण !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com