सौताको रिस प्रदेशमाथी, उड्डयनमन्त्रीलाई झस्काउने समाचार Headline Humor

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार ११:३२

कोरोना भाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिनपीङको विश्वास
शुभकामना छ ‘सी’ तिमिलाई । सी ले लडाइँ हारे भने हि, वी अल बरबाद  !

जापानी पुरुषहरू किन बाबु बन्दा बिदा लिँदैनन्
बच्चाको रहर भन्दा ठुलो निजी करियर ठानेर ।

एयर इन्डियाको सम्पती बेच्ने भारत सरकारको निर्णय
नेपालका पर्यटन मन्त्रीको मन झस्काउने समाचार !

अमेरिकाले पत्र लेख्दै नेपाल- चीन सुपुर्दगी सन्धि रोकेको खुलासा
एमसीसी आउनुहुन्न भन्नेहरुलाई नुन, तेल र मसला !

‘प्रदेशका नाम पञ्चायतको अञ्चलजस्ता ।’: बाबुराम भट्टराई
सौताले खनेको बाटै गन्हाउँने भनेकाे  यहि हो ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com